नियम
संक्षिप्त नाम र प्रारम्भ
: (१) यी नियमहरुको नाम “सशस्त्र प्रहरी नियमावली, २०७२” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।